40 रे म, राजाले तिननलाइ जबाफ दिबर तिननलाइ भण्न्या हु, “साँच्चि म तमलाइ भणउ, तमनले इन सब मेरा शिष्या मध्ये सब भण्ना नानालाइ जी जति अर्या त्यो तमले मलाइ अर्या जसो हो।”
येशूले तिनलाइ भण्यो, “मलाइ समाइ जन राख, क्याकि म अइल सम्म मल्तिर मेरा पिताका वाँ गया आथिन; तर तम मेरा शिष्याका वाँ जा रे उनलाइ भण्दिय, म मल्तिर मेरा पिता रे तमनका पिता मेरा परमेश्वरका वाँ जान्ना छु।”
बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर।
क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।
परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।
क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।
यदि कसइले “म परमेश्वरलाइ प्रेम अद्दउ” भणन्छ, तर और बिश्वासिनलाइ घृणा अरन्छ भण्या त्यो झुट हो, क्याकि आफले धेक्या बिश्वासिनलाइ प्रेम नअद्द्याले, नधेक्या परमेश्वरलाइ प्रेम अद्द सक्दइन।
तिननले थुमा बिरुद्दमि लडाइ अद्दया हुन, तर थुमाले तिननलाइ हाराउन्या हुन, क्याकि उन प्रभुका प्रभु रे राजाका राजा हुन। उनले आफ्ना बोलाइया, छानिया रे बिश्वासयोग्य अनुयायि सित तिननलाइ हाराउन्या हुन।