18 तर एक सिक्का पाउन्या नौकरले गइबर, जमिनमुणि खणिबर, आफना मालिकको सिक्का लुकाइराख्यो।
तसेरि दुइ सुनका सिक्का पाउन्याले और दुइ सुनका सिक्का कमायो।
भौत समय पछा तिन नौकरका मालिक घर फर्क्या, रे तिनले सबलाइ सङइ बोलाइबर उनले दिया धन सम्पति कि अर्यो भणि पत्ता लायो।
अर्खो आइबर यिसो भण्यो, मालिक, हेर, तमरो सिक्का याँ छ। त्यो मइले रुमालमि बादिबर राखिराइछु।
यदि तमनले इसेरि भौत भण्ना भौत आफ्नो जीवन बिताया भण्या, तइले तमन हाम्रो प्रभु येशू ख्रीष्टलाइ काम लाग्द्या रे फलदायी किसिमले जाणन्या हौ।