Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 25:17 - डोटेली नयाँ करार

17 तसेरि दुइ सुनका सिक्‍का पाउन्याले और दुइ सुनका सिक्‍का कमायो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 25:17
23 ပူးပေါင်းရင်းမြစ်များ  

पाँच सुनका सिक्‍का पाउन्याले तिन पैसा ब्यापारमि लायो रे और पाँच सुनका सिक्‍का कमायो।


तर एक सिक्‍का पाउन्या नौकरले गइबर, जमिनमुणि खणिबर, आफना मालिकको सिक्‍का लुकाइराख्यो।


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


क्याकि यदि तमन और मान्सनलाइ दान दिन चाहन्छौ भण्या तमनसित भया अनसारको दानइ ग्रहणयोग्य हुन्छ, नभया ए अनसार होइन।


रे हरेक मौका बुद्दिमानिसित असल कामकी निउति प्रयोग अर क्याकि दिन खराब छन।


पक्‍का अर कि तमनले प्रभु बठेइ पाया सेवाको काम पुरा अर भणबर अर्खिप्पसलाइ भणिदिय।


और मान्सन पक्‍का हुनु पणन्छ कि तइले सदाइ निको काम अर्याछ, उदाहरणकिलाइ: तइले आफ्नो चेला-चेलीलाइ निक्केरि हुर्काया, नचिन्या मान्सनलाइ आफना घरमि स्वागत अर्या, तइले परमेश्वरका जनको नम्र भइबर सेवा अर्या, रे तइले समस्यामि भया मान्सनलाइ सहयोग अर्या। तइले यिन सब असल कुरणी अद्दाइलाइ आफइलाइ समर्पित अर्या हुनु पणन्छ।


हरेक मान्सले परमेश्वरको अनुग्रह बठेइ बरदान पाया छ रे तिननले त्यो बरदान औरलाइ सहयोग अददाइ प्रयोग अददु पणन्छ। तिननले आफ्ना बरदान परमेश्वरका असल दासकि जसेरि निक्केरि प्रयोग अददु पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ