तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?
तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”