11 पछा तिन और कन्या फर्किबर ब्याउलालाइ इसो भण्न पसिन, “प्रभु, प्रभु, हामरि निउति खोल्दिना।”
तब येशूले तिनरा शिष्यालाइ भण्यो, “जब म, मान्सको चेलो फर्किन्या हु, स्वर्गको राज्य इसो हुन्या हो: ताँ दस जाना कन्या ब्याउलिकी सङनि थिन। तिनन आफ्ना बत्ति लइजाइबर ब्याउलालाइ भेट्टाइ ब्याका भोजमि जान्नाथिन।
तर उनले जबाफ दिबर भण्यो, “साँच्चि म तमलाइ भण्नउ, म तमनलाइ चिन्नइन।
जब परमेश्वर, घरको मालिकले उठीबर ढोका बन्द अरिसक्या पछा, तमन बाइर कलिबर यिसो भण्नाइ ढोका घच्घच्याइबर बिन्ति अद्द्या हउ, ‘प्रभु, हामरि निउति ढोका खोल्दिय’, रे उनले जबाफ दिइबर भण्न्या हुन, ‘तमन काँ बठेइ आया हउ म चिन्नइन।’