33 यिसेरी, जब तम यिन सब घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।
तर अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला बठेइ, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।
क्याकि पबित्रशास्त्रमी लेखिया छ, “आब एकइ बेरमि आउन्यावाला भण्या आउनेइ हुन, रे ब्यालो अद्द्या होइन।”
बिश्वासि भाइन हो, एक-अर्खाको बिरोधमी गनगन जन अर, नतित तमन दोषि ठहरिन्या हो। हेर, प्रभु आउनाइलाइ तयार छन रे सबको न्याय अद्द्या हुन।
सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक।
सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।