Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 24:31 - डोटेली नयाँ करार

31 उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 24:31
44 ပူးပေါင်းရင်းမြစ်များ  

म, मान्सको चेलोले आफना स्वर्गदुत पठाउन्या हु, रे पाप अद्द लाउन्या हर कारणलाइ रे दुष्ट काम अद्दया सबइलाइ परमेश्वरका राज्य बठेइ हटाउन्या हु।


तिन दिन नघटाया भया कोइ मान्स बच्चेइ थेइन, क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


तर अन्जिरको रुख बठेइ यो पाठ सिक जसोकि तइको हाँङामि पालुवा रे तइका पात पलाउन्या बेला बठेइ, तम जाणन्छौ कि बसन्त ॠतु नजिक छ।


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


पइ मइले आफ्नो स्वर्गदुतलाइ पठाउन्या हु, रे तिनन गइबर मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन। तिननले सबलाइ अग्गासका सबतिर बठेइ जम्मा अद्दया हुन, संसारको सबतिर बठेइ ल्याउन्या हुन।


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।


तर म भणनउ, कि यहुदि मान्सनले पक्‍कालगइ ख्रीष्टका बारेमि सन्देश सुण्या छन, क्याकि यो पबित्र सास्त्रमि लेख्या छ, तिनरो बचन सारा संसार भरि पुगिरइछ, रे तिनरा बचन संसारका सब ठाउँमि पुगिरइछ।


यो एकइ क्षणमि हुन्या हो, आँखाका एक झिमकाइ जसो। जब तुरहिको आखिरी आवाज बजन्छ, तब मर्या मान्सन सदाइकिलाइ बाच्चाइ मर्या बठेइ जिउना हुन्या हुन। रे हाम जो जिउनाछौ, हामरो शरीर बदलिन्या हो।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


क्याकि प्रभु येशू स्वयम आज्ञाको ठुलो गर्जनसित, प्रधान स्वर्गदुतको आवाज रे परमेश्वरका तुरहिको आवाजसित स्वर्ग बठेइ ओल्लया हुन, रे ख्रीष्टमी मर्या बिश्वासि पइल्ली जिउना हुन्या हुन।


बिश्वासि भाइन हो, हामसित हामरा प्रभु येशू ख्रीष्टको बारेमि लेख्दाइ रे त्यो समयका बारेमि भण्नाइ केइ छ जब हाम उनलाइ एकसाथ भेट्या हु।


तिननले त फुक्या तुरहि रे एक ठुलो आवाज सुण्या थ्या। इसो आवाज सुणनज्या तिननले आब आजी त्यो आवाज कभइ सुणनुनपरउ भणबर बिन्ति अर्याथ्या।


आब म मेरा दाइना हातमिका सात ताराको अर्थ कि हो रे सात सुनका सामदानको अर्थ कि हो त्यो म भणन्या हु जो पइल्ली था थेइन। यइको अर्थ यो हो: सात ताराले तिन स्वर्गदुतलाइ जणाउन्छ जइले सात मण्डलिलाइ संरक्षित अरन्छ रे सात सामदानले सात मण्डलिलाइ जणाउन्छ।”


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


तइ पछा, मइले संसारका चार कुनामि चार जाना स्वर्गदुत कल्लिया धेक्या। तिन स्वर्गदुतले परमेश्वर बठेइ संसारलाइ हानि हुन्या अधिकार प्राप्त अर्यो चाहे त्यो समुद्रमी होउ अथवा जमिनमी। तिननले हावालाइ संसारका चार कुना बठेइ रोक्यो, ताकि समुद्रमी रे भुमिमि रे बनमि हावा चल्लारया जन होउ। मइले अर्खो स्वर्गदुतलाइ पुर्वमि प्रकट भया धेक्या। उनसित परमेश्वर बठेइ छाप थ्यो जो सदाइ जिउना छन। त्यो स्वर्गदुतले तिन चार जाना स्वर्गदुतलाइ ठुलो स्वरमि बोलायो रे उनले भण्यो,


परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ