3 येशू मन्दिर छाडिबर जैतुन डाङामि बसन्ज्या शिष्याले एकान्तमी आइबर सोध्यो, “हामलाइ भण, यिन कुरणी कब हुन्या हुन, रे तमरो आगमन रे यइ युगका अन्तको चिनो कि हुन्या हो?”
तब येशू भिडलाइ छाडिबर घर गया रे उनरा शिष्याले उनसित आइबर भण्यो, “खेतका साउँको काहानि को अर्थ हामलाइ भणिदिय।”
संसारको अन्तमी इसोइ हुन्या हो स्वर्गदुत आउन्या हुन रे दुष्ट मान्सनलाइ धर्मि मान्सनका बिच बठेइ अलग पड्डया हुन।
तइ पछा शिष्या आइबर येशूलाइ भण्यो, “कि तमलाइ था छ, फरिसि मान्सनको समुह तमरा कुरणी सुणिबर रिसाया छन?”
क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।
साँच्चि, म तमनलाइ भण्नउ, हामरा बिचमि याँ कल्लिया केइ मान्स छन जइले मद्दा हइ पइला म, मान्सको चेलोलाइ परमेश्वरको राज्यमि नयाँ रे सक्तिशाली रुपमि आउन्नारया धेक्द्या छन।
पइ शिष्या गोप्यमि येशूका वाँ आइबर भण्यो, “हामले क्याकि तइ केटा बठेइ भूत निकाल्ल सकेइन?”
जब उन यरुशलेम सहरका नजिकै आया रे जैतुन डाँङाका बेथफागे गाउँमी पुग्या। तब येशूले दुइ जाना शिष्यालाइ यिसो भणबर पठायो।
क्याकि जसेरि बिजुलि पुर्व बठेइ चम्कन्ज्या पश्चिम सम्म उजालो हुन्छ, तसेरि म, मान्सको चेलाको आगमन हुन्या हो।
तब म, मान्सको चेलाको चिन्ह अग्गासमी धेका पड्डया हुन, रे धर्तिका सब जाति बिलाप अद्दया हुन, रे तिननले मान्सको चेलोलाइ अग्गासका बादलमि सक्ति रे ठुलो महिमासित आउन्नारया धेक्द्या हुन।
जब म, मान्सको चेलाको आगमन हुन्या हो, तब त्यो समय नोआका पालामि भया जसोइ हुन्या हो।
रे जलप्रलय आइबर तिनन सबलाइ स्वाट्टइ बगाइ नलैजान्ज्या सम्म तिननले था पाएइन। म, मान्सको चेलोको आगमन लगइ तसेरि हुन्या हो।
तर यो जाण, कि घरको मालिकले चोर रातको कइ बेला आउछ भणि जाण्या भया, उ बिउजोइ रनेइथ्यो, रे आफ्नो घर फुटाउन दिनेइ थेइन।
तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”
तिननले उनलाइ सोध्यो, “गुरुज्यू, यिन सब कब हुन्या हुन? रे यिन कुरणी हुन्ज्या कि चिनो हुन्या हो?”
उनले तिननलाइ भण्यो, “तइ बेला अथवा त्यो कब हुन्या हो, तमनलाइ जाण्न जरुरी आथिन, केवल मेरा पितासित मान्तर तइ अद्द्या अधिकार छ।