20 तर यो प्रार्थना अर कि यो दुःखदाइ समय हिउनमि अथवा बिश्राम दिनमि जनहउ, जब इथउथ जान समस्या हुन्या हो।
कठै! तिन स्वानिलाइ एक भयानक समय हुन्या छ जो बालक पाउन्यावालि छन, रे उनरी निउति जो नाना बालकलाइ दुध ख्वाउन्नाछिन।
क्याकि तइ दिनमि भौत मान्स गम्भीर महासंकटमि हुन्या हुन, जो संसारको सुरु बठेइ अइल सम्म भया आथिन न त कभइ हुन्या हो।
जब स्वर्गदुत गया, तब शिष्या जौतून भणिन्या पहाड बठेइ यरुशलेम सहर फर्क्या। यरुशलेम सहर बठेइ यो पहाड लगभग एक किलोमिटर जति दुर पणन्छ।