तर उनले तिननलाइ भण्यो, “तमन यिन सब धेकन्छौ, होइन ब? साँच्चि, म तमनलाइ भण्नउ, एक ढुङामि अर्खो ढुङा रन्या आथिन, यिन ढुङ्गानमी हइ एक लगइ आफ्नो ठाउँमि हुन्या होइन।”
पड्यावालाले यो बूझुन कि जो म लेख्दाछु: एक दिन तम खराब मान्सलाइ यरुशलेम सहरमि कल्लिया धेक्द्या हउ। जा उइले हुनु पड्डइन थ्यो रे उ मन्दिर छाडिबर भागउ, तइ पछा यहुदिया राज्यका मान्स पहाड तिर भागुन रे तिनन नमारिउन।