Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 23:35 - डोटेली नयाँ करार

35 पृथ्बीमि हत्या अर्याको सब धर्मिजन, धर्मि हाबिलको हत्या बठेइ बेरेक्याहका चेला जकरियाको हत्या सम्म जइलाइ तमनले मन्दिरमि पबित्रस्थान रे बेदिका बिचइनि हत्या अर्या, त्यो सब दोस तमराइ मुन्टामि पड्डे हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 23:35
22 ပူးပေါင်းရင်းမြစ်များ  

हो, म तमनलाइ भण्नउ, हाबिलको रगत बठेइ लैजाइबर, बेदि रे मन्दिरको पबित्र ठाँउको बिचइनी मारिया जकरिया सम्मका रगतको लेखा यइ पुस्ता बठेइ लिइन्या हो।


“हामले तमनलाइ येशू ख्रीष्टका नाउँमि कसइलाइ केइ जन भण भणबर कडा चेतावनी दिइराइथ्या, तर तमनले आफना शिक्षाले जम्माइ यरुशलेम सहर भरिसक्या, रे तइ मान्सको हत्याको दोस जबरजस्ती हाममि लाउन खोज्जा छौ।”


बिश्वास बठेइ आदमको चेलो हाबिलले परमेश्वरलाइ आफ्नो दाइ कयिन भण्ना और ग्रहणयोग्य बलि चडायो, रे तसइ बलि बठेइ परमेश्वरले हाबिललाइ धर्मि मान्सका रुपमि ग्रहण अर्यो। हाबिलले चडाया बलि बठेइ परमेश्वर प्रसन्न भया भणबर धेकायो। रे हाबिल मर्या लगइ परमेश्वरमि बिश्वास अद्द्या बारेमि अइल लगइ उनले हामलाइ सिकाउनाहान।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


परमेश्वरले बेबिलोनलाइ सजाय दियो क्याकि त्यो सहर अगमबक्तालाइ माद्द्या दोषि थ्यो, रे और सबइ जो परमेश्वरका पबित्र मान्सन हुन रे सारा संसारका मान्सन हुन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ