32 तमनले आफना पुर्खाले सुरु अर्याको दुष्ट काम पुरा अद्दाछौ।
तबइकिलाइ तमन साँच्चि अगमबक्तालाइ हत्या अद्द्याका सन्तान हउ भण्न्या कुरणीको प्रमाण आफइ दिन्छौ।
तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन नरकका दण्ड बठेइ भाग्द सक्दानु।
गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।