21 जइले मन्दिरको कसम खान्छ तइले मन्दिरमि बस्या परमेश्वरको कसम खान्छ।
तबइकिलाइ जइले मन्दिरको बेदिको कसम खान्छ तइले मन्दिर रे तइ भितरका सबैको कसम खान्छ।
तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।
क्याकि ख्रीष्ट मान्स भइबर आउन्ज्या, उन पूर्ण रुपमि परमेश्वर थ्या।