मत्ती 23:13 - डोटेली नयाँ करार13 “तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! तम मान्सलाइ स्वर्गका राज्यमि जानाइलाइ अनुमति दिनानु, क्याकि तमन न त आफ पसन्छौ, न त औरलाइ पस्स दिन्छौ। အခန်းကိုကြည့်ပါ။ |
“तमन भयानक समस्यामि छौ! तमन मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह हो, कपटि! क्याकि तमन पदम, सुप रे जिराको दशांश दिन्छौ, तर मोशाको कानुनका गहकिला बिषय अर्थात न्याय, दया रे बिश्वसनियताको इन्कार अर्न्छौ। तमनले दशांश दिन्या काम अद्दु पड्ड्या थ्यो, पइ तिन गहकिला बिसयको इन्कार नअददु पड्ड्या थ्यो।