आजी तइले और नौकरलाइ यिसो भणि पठायो, “निउतारुलाइ भण, हेर, मइले मेरो भोज तयार बनाइराइछु, मेरा गोरु रे मोटा-मोटा पसु भोजकिलाइ मार्या छु, रे सब चिज तयार छन। ब्याका भोजमि आस।”
जब पावलले जो परमेश्वरका अगाडी सहि छ, रे आफ्ना इच्छालाइ रोकबर रे परमेश्वर बठेइ आउन्या न्यायको बारेमि बताउन सुरु अर्यो, तब ठुला हाकिम फेलिक्स डराइबर यिसो भण्यो, “अइल तु जा, जब मसित समय होलो तब म आफइ तुलाइ बोलाउलो।”
तबइकिलाइ तमरा पापी स्वभाबलाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या मृत्यु तिर लइजान्छ, तर पबित्र आत्मालाइ तमरो मन नियन्त्रण अद्द दिया भण्या जीवन रे सान्ति तिर लइजान्छ।
तबइकिलाइ पक्का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।
यिन शिक्षक लोभि हुनाहान, रे तमन बठेइ पैसा पाउनाइ तमनलाइ दन्त्य कथा सुणाइबर तिननले तमनलाइ धोका दिन्या हुन। परमेश्वरले तिननलाइ सजाय दिन्या हुन भणबर भौत अगाडी निर्णय अरिसक्या छ रे उन त्यो अद्द तयार छन। उनले पक्कालगइ तिननलाइ नास अद्द्या हुन।