36 “मोशाको कानुनमी सबहइ मुख्य आज्ञा कि हो?”
इसेरि तमनले आफ्नो परम्पराका लाग्दा परमेश्वरको बचनलाइ बेकम्मा बनायाछौ।
तिननमि हइ एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अदद्या बिचारले उनलाइ सोध्यो,
उनले तइलाइ भण्यो, तुइले परमप्रभु आफना परमेश्वरलाइ आफना सारा हृदयले, रे आफना सारा प्राणले, रे आफना सारा समजले प्रेम अर।
तर तम फरिसि मान्सनको समुहलाइ धिक्कार! क्याकि तमन पदम रे आरुद रे सब जडिबुटिको दशांश दिन्छौ, तर न्याय रे परमेश्वरका प्रेमको अपेक्षा अरन्छौ। तर और कामको लगइ अपेक्षा नअरिबर यिन काम लगइ तमनले अद्दु पड्या थ्यो।