34 उनले सदुकीको समुहलाइ चुप अरायो भणन्या सुणिबर फरिसि मान्सनको समुह उनरा वाँ जमा भया।
तर फरिसि मान्सन बाइर निकलिबर जान्नाथ्या रे कस्याँ येशूलाइ माद्द सकिन्छ भणबर मौका खोज्ज लाग्या।
फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”
एक दिन जब येशूले मान्सनलाइ सिकाउनाथ्या। तब एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अद्दाइलाइ खडा भयो, रे इसो प्रश्न अर्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”