23 मर्या बठेइ जिउना हुनाइन भण्न्या सदुकीको समुह तसइ दिन उनरा वाँ आया, रे तिननले उनलाइ यो प्रश्न अर्यो,
येशूले तिननलाइ भण्यो, “ध्यान दिय, फरिसि मान्सन रे सदुकीको समुहको खमिर बठेइ साबधान बस।”
फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”
पत्रुस रे यूहन्ना मान्सनसित बोल्लाथ्या, यहुदि पुजारिन, मन्दिरको चौकिदारको कप्तान रे सदुकीको समुह तिनरा वाँ आया।
यहुदि प्रधान पुजारि रे तिनसित हुन्या सब (जो सदुकीको समुह थ्या) डाहाले भरिबर येशू ख्रीष्टका छान्या शिष्याका बिरोधमी खडा भया,
तिन दुइ मान्सनले सत्यमी बिश्वास अद्द छाड्या छन। तिनन भण्नाहान कि परमेश्वरले पइल्ली मर्या बिश्वासिनलाइ अनन्त जीवनकिलाइ मर्या बठेइ जिउना बनाइ सक्या छन। परिणाम स्वरुप, तिननले केइ बिश्वासिनलाइ बिश्वास बठेइ टाडा लइया छन।