1 येशूले आजी तिननलाइ काहानिमि भण्यो,
“स्वर्गको राज्य यो काहानि जसोइ छ: एक जाना राजाले आफना चेलाको ब्याको भोज तयार अर्यो,
तर येशूले तइलाइ यइ काहानि बठेइ भण्यो, “कोइ एक मान्सले बसाइतक एक ठुलो भोज तयार अर्यो, रे भौतलाइ निउतो दियो।
उनले भण्यो, “परमेश्वरले आफ्नो राज्यको रहस्य तमनलाइ धेकाइराइछ, तर औरसित म काहानिमि बोल्लउ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन।’”