9 उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”
जब उन यरुशलेम सहर पुग्या तब यिन को हुन भणबर जम्माइ सहर भरि हलचल मच्चियो
तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।
क्याकि म तमलाइ भण्नउ, तमनले मलाइ धेक्द्या होनु अइल बठेइ जबसम्म तमले भण्नानु, ‘धन्यका हुन जो परमप्रभुको अधिकारसित आउनाहान।’”
येशू ताँ बठेइ जान्नाथ्या, दुइ जाना अन्धा उनरा पछा लाग्या, उनले कला हालिबर भण्न पस्या, “राजा दाउदका बंस, हाममि दया अर!”
हेर, तेरो घर उजाड भया छ। म तुलाइ भण्नउ, जब तुइले ‘धन्य हुन, परमप्रभुका नाउँमि आउन्या’ भण्नछइ, तब तुइले मलाइ दोसर्या धेक्द्या हइ।”
“स्वर्गमि परमेश्वरलाइ महिमा रे पृथ्बीमि जइ मान्ससित उन भौत खुशी हुनाहान, तिननलाइ सान्ति!”