येशूलाइ निउतो दिन्या फरिसि मान्सनले यो धेकिबर मनमनइ यिसो भण्न लाग्यो, “यदि यिन अगमबक्ता भया भएले यिनलाइ छुनेइ को रे कसि आइमाइ हो भणि यिनले जाण्नेइथ्या। क्याकि यो त एक अनैतिक जीवन जिउनेइ आइमाइ हो।”
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।