Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 21:44 - डोटेली नयाँ करार

44 यइ ढुङगामि जो लोटन्छ चुरा-चुरा हुन्या हो तर जैमि त्यो ढुङो लोटन्छ येइले तइ चेप्दया हो।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 21:44
22 ပူးပေါင်းရင်းမြစ်များ  

“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।


जब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले तिनरा काहानि सुण्यो तब तिनराइ बारेमि तिन भणिएका हुन भणबर बुज्यो।


म, मान्सको चेलो मद्द्या हु क्याकि यो पबित्र सास्त्रमि लेखिरइछ पइ तइ मान्सलाइ ठुलो सजाय हुन्या हो जइले मलाइ पकडाउनालाइ दुस्मनलाइ मदत अरन्छ। त्यो मान्स त कभइ नजन्म्या भया निको हुनेइथ्यो।”


सबइ मान्सले जबाफ दियो, “हाम रे हामरो आफ्नो परिबारले उइको हत्याको दोस लिन्या हु।”


शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।


तइ ढुङामि झड्या सब धुलोधुलो हुन्या हो, तर जइमि त्यो झड्डे हो तइले तइलाइ धुलोधुलो बनाउन्या हो।


येशूले जबाफ दियो, “यदि तमलाइ परमेश्वर बठेइ नदिया भया ममि तमरो केइ अधिकार हुनेइ थेइन। तबइकिलाइ मलाइ तमरा हातमि सुम्पिदिन्या मान्सन आजी बड्ता पापको दोषि हुन्या हुन।”


जसेरि पबित्र सास्त्रमि लेखियाछ, “हेर, यरुशलेम सहरमि एक ढुङो राख्दउ, जइमि मान्सनलाइ ठेस लागन्छ, एक पखान, जइले मान्सनलाइ लोटाउछ, तर उनमी भरोसा राख्द्या कोइ सर्ममि पडिन्या आथिन।”


गैर-यहुदिको उद्दार नहोस भणबर तिननसित बोल्लाइ हामलाइ रोक्दाहान। तिननले पापमि पाप थपदाहान जबसम्म अन्त्यमि परमेश्वरले तिननलाइ दण्ड दिनाइन्न। रे आब अन्त्यमि पक्‍कालगइ परमेश्वर तिननसित रिसाया छन रे दण्ड दिन्ना छन।


रे आजी पबित्र सास्त्रमि लगइ लेखिया छ, “यइ ढुंगाले मान्सनलाइ भइयाइनि लोटाउन्या हो, यो एक पखान हो जइले तिननलाइ लोट्टाउन्या हो।” तिनन तसेरि लोट्टाहान, क्याकि तिननले परमेश्वरको बचन पालन अददाइ इन्कार अददाहान। परमेश्वरले तिनरि निउति इसोइ योजना अर्याथ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ