43 “इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।
तर यदि परमेश्वरका आत्मा बठेइ म भूत धपाउनौ भण्या परमेश्वरको राज्य तमनमि आइ सक्या छ।”
तिननले उनलाइ भण्यो, “उनले तिन दुष्टलाइ सब नास अरन्ना रे तइ अंगुरको बारी और अदिया बनाउन्यावाला खेतालालाइ ठेकामि दिन्ना जइले समयमि फलको हिस्सा बुजालो।”
येशूले तिनलाइ भण्यो, “कि तमनले कभइ पबित्र सास्त्र पढयानु? ‘ढुङालाइ घर बनाउन्याले रद्द अर्यो तेइ ढुङो घरको कुनाको सीर ढुङो भयो। यो परमप्रभु बठेइ आया हो, तर हामरा दृष्टिमि यो रहस्यमय छ।’”
यइ ढुङगामि जो लोटन्छ चुरा-चुरा हुन्या हो तर जैमि त्यो ढुङो लोटन्छ येइले तइ चेप्दया हो।”
येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।
येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।
मसित अगमबाणी बोल्ल्या सक्ति होलो, रे सब रहस्य रे सब ज्ञान बुज्ज सक्लो, रे या सम्मकि पहाडलाइ हटाउन सक्द्या सम्मको परमेश्वरमि बलियो बिश्वास मसित होलो, तर ममि प्रेम आथिन भण्या मेरो केइ मुल्य आथिन।
तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।