4 अगमबक्ता बठेइ बोलिया यो बचन पुरा होउ भणबर यो सब भया हो। उनले भण्यो,
यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो,
कसइले तमनलाइ केइ भणि हाल्यो भण्या हामरा प्रभुलाइ यइको खाँचो पडिरइछ, रे उनले छिटाइ फर्काइ दिन्या हुन भणि भणदिया।
तर अगमबक्ताका पबित्र सास्त्र पुरा होइजाउन भणि यिन सब हुनाइ आया हुन। तब सब शिष्या उनलाइ छाडिबर भाग्या।
तिननले तइ गधाका बाछ्छोलाइ येशूका वाँ लेइबर आया, रे आफना बाइरि लत्ता गधाका बाछ्छाका पिठीमि राख्दियो, रे येशू तइ गधाका बाकछामि सवार भया रे यरुशलेम सहरतिर गया।
शिष्याले तइलाइ येशूका वाँ लेइबर आया, रे आफना लत्ता गधाको बाच्छोमि राखिबर येशूलाइ तइमि सवार भया।
भोलिबार निस्तार काजबारमि आउन्या ठुलो भिडले येशू यरुशलेम सहरमि आउन्ना छन भण्न्या सुण्यो,
“यरुशलेम सहरका मान्सन हो, जनडरा। हेर, तेरा राजा गधाको बाच्छोमि सवारी होइबर आउन्ना छन।”