36 आजी उनले पइल्लिका भण्ना बड्ता नौकर पठायो तर आजी अदिया बनाउन्यावाला खेतालाले उसोइ ब्यबहार धेकायो।
तर अदिया बनाउन्यावाला खेतालाले तिनरा एक नौकरलाइ चुट्यो अर्खालाइ मार्यो तेसरालाइ ढुंगाले हाण्यो।
छाड्डीबार ‘तिनले मेरा चेलाको आदर अद्या हुन’ भणबर उनलाइ पठायो।
आजी तइले और नौकरलाइ यिसो भणि पठायो, “निउतारुलाइ भण, हेर, मइले मेरो भोज तयार बनाइराइछु, मेरा गोरु रे मोटा-मोटा पसु भोजकिलाइ मार्या छु, रे सब चिज तयार छन। ब्याका भोजमि आस।”