22 बिश्वास अरिबर जी प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख तमनले पाउन्या हौ।”
आजी म तमनलाइ भणनउ, धर्तीमि तमनमि हइ दुइ जाना केइ कुरणीमि सहमत होइबर केइ माग्या भण्या, त्यो स्वर्गका मेरा पिता बठेइ तमरि निउति हुन्या हो।
यदि तम दुष्ट होइबर आफना चेला चेलीलाइ निको चिज दिन जाणन्छौ भण्या, स्वर्गमि हुन्या तमरा पिताले उनसित माग्द्यालाइ कति बड्ता निका चिज दिन्या हुन।
“माग, तमनलाइ दिइन्या हो। खोज रे तम पाउन्या हौ, ढकढक अर तमरा निउति उगाड्या हो।
तबइकिलाइ म तमलाइ भणनउ तमनले प्रार्थनामि परमेश्वर बठेइ जी मागन्छौ, त्यो पाइराइछौ भण्न्या परमेश्वरमि बिश्वास राख, रे परमेश्वरले तमरो निउति तसोइ अरिदिन्या हुन।
तमनले मेरा नाउँमि जसो सुकै माग्या लगइ चेलो बठेइ पिताको महिमा होइजाउ भणबर म त्यो अद्दउ।
तमन ममि रया रे मेरा शिक्षा तमनसित रया भण्या तमन जी चाहान्छौ त्यो माग रे त्यो तमनका निउति दिइन्या हो।
अइल सम्म तमनले मेरा अधिकारमि पितासित केइ माग्या आथिनऊ। माग, तमनलाइ दिइन्या हो। यिसेरी तमरो आनन्द पुरा होइजाउ।
तबइकिलाइ तमन एक-अर्खाका सामने आफना-आफना पापलाइ स्वीकार अर, ताकि तमन निको हुन सक, रे एक-अर्खाका निउति प्रार्थना अर। धर्मिजनको प्रार्थना सक्तिशाली रे प्रभाबशाली हुन्छ।
रे हाम जी परमेश्वरसित माग्दाउ त्यो उन बठेइ पाउनाउ, क्याकि हाम उनरो आज्ञापालन अद्दाउ, रे हाम उनलाइ मन पड्डया काम अद्दाउ।