तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।
तइ पछा येशू तिनरा यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार सुणाउनाइ, रे मान्सनमि लाग्या सब किसिमका रोग रे दुर्बलता निका बनाउनाइ सारा गालील जिल्ला भरि घुम्या।
तइ पछा येशू रे उनरा शिष्या गालील जिल्लाका भौत सहर रे गाउँ बठेइ गया। तिनन यहुदि सभाघरमी सिकाउनाइ, परमेश्वरको राज्यको सुसमाचार प्रचार अद्दाइ रे सब किसिमका रोग रे दुर्बलता निको अद्दाइ गया।