म यइ भण्नउ कि म, मान्सको चेलो यइ संसारमी औरले मेरो सेवा अरुन भणबर आया होइन तर और मान्सनको सेवा अद्दाइ आया हु। म भौत मान्सनलाइ तिनरा पाप बठेइ छुटकारा अददाइ आया हु।”
पइ येशूले बसिबर बारै जना शिष्यालाइ आफ्ना वाँ बोलायो रे तिननलाइ भण्यो, “यदि कसइले सब भण्ना ठुलो हुन्या इच्छा अर्यो भण्या तइले आफलाइ सब भण्ना नानो रे सबइको सेवक बनाओस।”
म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”
येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”
सुसमाचार प्रचार अर्या हुनाले म झेलमि भया बेला उइलाइ आफसित मलाइ सहयोग अद्दाइलाइ राख्द चाहानथ्या। उइले तमरा सट्टामी याँ मेरो सहयोग अद्द सकन्थ्यो, क्याकि मलाइ था छ कि तम मलाइ सहयोग अद्द चाहान्छौ।
उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।