उनले भण्यो, “पक्का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”
तर येशूले तिननलाइ आफना वाँ बोलाइबर भण्यो, “तम जाँणन्छौ, यइ संसारका सासक आफ्नो अधिकार प्रयोग अद्दाइ आफ्नो अधिनमी भया मान्समि अधिकार जमाउन सासन अद्दाहान। रे तिनरा अगुवानले मान्सलाइ आफ्नो भण्या अराउनाइ निउती अधिकारको प्रयोग अददाहान।
तर यहुदि सभाघरको सासकलाइ बड्ताइ रिस उठ्यो, क्याकि येशूले बिश्राम दिनमि निको बनाइराइथ्यो, रे अगुवाले मान्सनलाइ भण्यो, “हामलाइ हप्तामि छ दिन काम अद्या अनुमति छ। यिन छइ दिन भितर आइबर निको होउ, बिश्राम दिनमि होइन।”