23 उनले भण्यो, “पक्का लगइ तमनले कष्ट भोग्द्या हौ जसेरि मइले भोग्द्या छु। तर मलाइ यो अधिकार आथिन कि मेरा दाइनतिर रे बाउतिरका सम्मानमि को बस्या हुन। जो परमेश्वरले तिनरा निउती त्यो ठाउ तयार अरिराइछ।”
क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।
तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।