मत्ती 2:9 - डोटेली नयाँ करार9-10 तब बुद्दिमान मान्सन आफना बाटा लाग्या, रे बाटामि तइ तारा धेक्यो जइ तारा तिननले आफना देशमि धेकिराइथ्यो। जब तिननले त्यो तारा धेक्यो, तिनन भौत खुशी भया! त्यो तारा तिनरा अगाडी-अगाडी ताँ सम्म गयो, रे बालक भया ठाउँका घरका मलतिर पुग्या पछा त्यो तारा ताँइ रोकियो। အခန်းကိုကြည့်ပါ။ |