4 पइ तिनले सब यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालालाइ जम्मा अरायो, रे तिननलाइ सोधपुछ अर्यो, “अगमबक्ताले ख्रीष्ट जन्मन्या ठाउँका बारेमि कि भण्नाहान?”
तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”
तर जब यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावालाले उनले अर्या अचम्मका काम धेक्यो, केटाकेटिले मन्दिरमि “दाउदका चेलोलाइ होसन्ना” भणबर नारा लायाको सुण्यो, तब तिनन भौत रिसाया।
येशू मन्दिर भित्तर पसिबर शिक्षा दिनतक यहुदि मुख्य पुजारिन, रे मोशाको कानुन सिकाउन्यावाला, यहुदि मान्सनका अगुवा उनरा वाँ आया। तिननले येशूलाइ सोध्यो, “कइ अधिकारले तम यइ काम अरन्छौ? यिन काम अदद्या अधिकार तमलाइ कइले दियो?”
येशूले आफ्ना शिष्यालाइ सिकाउन सुरु अर्यो कि म, मान्सको चेलोले भौत दु:ख भोग्दु पड्या हो, रे यहुदि मान्सनका अगुवा, यहुदि मुख्य पुजारि रे मोशाको कानुन सिकाउन्यावाला बठेइ तुच्छ सम्जिबर इन्कार अरिनु पड्या हो, रे मारिनु पड्या हो, पइ तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पड्या हो।
तब मोशाको कानुन सिकाउन्यावाला रे यहुदि मुख्य पुजारिले जाणीहालथ्यो कि येशूले उनारा बिरोधमी यो काहानि भणिराइथ्यो। उतन्ज्यइ तिननले येशूलाइ पकड खोजाथ्या। रे तिनन मान्सनले बिरोध अददाहान भणि डरायाथ्या। तबइकिलाइ तिनन येशूलाइ छाडिबर गया।
जबइ उन शिक्षा दिन्नाथ्या तसइ बेला मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले एक व्यभिचारमि पकोडिएइ स्वानीलाइ येशूका वाँ लेइबर आया रे तिनरा अगाडी कल्लेयो।