3 जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।
“यहुदि मान्सनका राजा हुनाइलाइ जन्म्या बालक काँ छन? क्याकि हामले उनरो जन्मको तारा पुर्वतिर धेक्या रे उनलाइ घोप्टिबर आराधना अद्दाइ आइरइछु।”
पइ तिनले सब यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालालाइ जम्मा अरायो, रे तिननलाइ सोधपुछ अर्यो, “अगमबक्ताले ख्रीष्ट जन्मन्या ठाउँका बारेमि कि भण्नाहान?”
“यरुशलेम सहरका मान्सन हो! तमले अगमबक्तालाइ मार्या रे तेरा वाँ पठाइएका लाइ ढुङाले हाण्या। जसेरि पोथीले आफना चल्लालाइ आफना पखेट्टा तल्तिर बटुलन्छ, तसेरि कति बेर मइले तेरा बच्चालाइ बचाउन्या मन अर्या, तर तुइले माणिनि।,
तमले लडाइका हल्ला नजिकै सुणन्या हौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्या हौ। घबराया जन, क्याकि इसा घटना हुनु जरुरि छ तर संसारको अन्त छिट्टाइ त हुनइन।
तिनन यिसो भण्नाइ कला हालिबर बोल्या, “हे येशू, महान परमेश्वरको चेलो, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या आथिन!”
जब तमले लडाइका हल्ला नजिकै सुणन्छौ रे लडाइका बारेमि टाढाको समाचार सुणन्छौ, तब जनडराया। क्याकि इसा घटना हुनु जरुरि छ पइ संसारको अन्त छिट्टाइ हुनइन।
उन रिसाइरइथ्या, क्याकि येशूमि मर्या बठेइ जिउना हुनाहान भण्न्या कुरणी तिननले मान्सनलाइ सिकाउनाथ्या, कि जो मान्सन मरिसक्या छन, तिननलाइ परमेश्वरले मर्या बठेइ जिउना बनाउन्या हुन, जसेरि परमेश्वरले येशूलाइ मर्या बठेइ जिउना बनायो।