23 तिनन गइबर नासरत भण्न्या गाउँमी बस्या। यिसेरी अगमबक्ता बठेइ येशूका बारेमि बोल्या बचन पुरा भयो, तबइकिलाइ उनलाइ नासरत गाउँको बासिन्दा भणिन्छ।
यशैया अगमबक्ता बठेइ येशूका जन्मको बारेमि परमेश्वर बोल्या बचन पुरा हुनाइलाइ यिन सब भया हुन। यशैयाले इसेरि लेख्यो,
भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”
त्यो बाइर दलानमि निकल्या पछा अर्खि नौकर्नीमि हइ एकले पत्रुसलाइ ताँ कल्लिया धेक्यो रे ताँ भयालाइ भणि, यो मान्स लगइ नासरत गाउँका येशूसित थ्यो।
उतनजेइ तइले जोरले बोलिबर भण्यो, “हे नासरत गाउँका येशू! तम हामलाइ क्याकि असजि अद्दाछौ? कि तम हामलाइ नास पाड्डाइ आया हौ? म तमलाइ पछेण्नउ, तम को हउ? तम मान्तर पबित्रजन हौ जो परमेश्वरका वाँ बठेइ आया हउ।”
यूहन्नाले इसेरि प्रचार अरिसक्या पछा येशू गालील जिल्लाको नासरत गाउँ बठेइ आया रे उनले लगइ यूहन्नाका हात बठेइ यर्दन नदिमी बप्तिस्मा लियो।
एलीशिबा गर्भवती भया छयौ महिनामि परमेश्वरले गाब्रिएल स्वर्गदुतलाइ गालील जिल्लाको नासरत गाउँमी पठायो।
मान्सनले तइलाइ भण्यो, “नासरत गाउँका येशू याँ बठेइ जान्नाछन।”
जब मरियम रे योसेफले प्रभुको कानुन अन्सार सब काम अरिबर सक्यो, तइ पछा तिनन गालील जिल्लामि आफनोइ नासरत गाउँमी फर्क्या।
तिननले उनलाइ जबाफ दियो “नासरत गाउँको येशूलाइ।” येशूले तिननलाइ भण्यो, “म उइ हु।” येशूलाइ पकडाउन्या यहूदा इस्करियोत लगइ ताँ उनसितइ कल्लिरइथ्यो।
तब उनले तिनलाइ दोसर्या सोध्यो, “तमन कइलाइ खोज्जा छौ?” तब तिननले जबाफ दियो, “नासरत गाउँका येशूलाइ।”
पिलातस हाकिमले एक दोषपत्र लेख्यो रे येशूका मुन्टाका मल्तिर क्रुसमि दोषपत्र टाङयाथ्यो, रे तइमि इसो लेखिरइथ्यो: “नासरत गाउँका येशू यहुदिका राजा।”
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।
क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।