22 तर जब योसेफले यहुदिया जिल्लामि आफना बा राजा हेरोदका ठाउँमि अर्खिलाउसले राज्य अरिराइछ भण्न्या सुण्यो, उ ताँ जानाइ डरायो। योसेफले सुइनामी परमेश्वर बठेइ चेताउनी पायो रे, तिनन सब गालीलका जिल्लामि गया।
तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन।
जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,
योसेफ, मरियम रे बालक येशू मिश्र देशमि थ्या, जब राजा हेरोद मर्यो प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ मिश्र देशमि धेका पड्या, रे यिसो भण्यो,
योसेफ उठीबर बालक रे उनरी इजालाइ लइजाइबर मिश्र देस छाडिबर इस्राएल देशमि गया।
तइ बेला येशू गालील जिल्लामि आया रे यूहन्ना बठेइ बप्तिस्मा लिनाइलाइ यर्दन नदिमी गया।
जब मरियम रे योसेफले प्रभुको कानुन अन्सार सब काम अरिबर सक्यो, तइ पछा तिनन गालील जिल्लामि आफनोइ नासरत गाउँमी फर्क्या।
तिननले मजाक अरिबर उनलाइ भण्यो, “तु लगइ गालील जिल्ला बठेइ हुनु पणन्छ। पबित्र सास्त्र खोजीबर हेर, रे तु था पाउन्या हइ, कि गालील जिल्ला बठेइ अगमबक्ता निकल्लइन।”