मत्ती 2:11 - डोटेली नयाँ करार11 पइ घर भितर पसिबर तिननले बालकलाइ उनरी इजा मरियम सित धेक्यो, रे घोप्टिबर उनलाइ आराधना अर्यो। तब आफना थैला खोलिबर उनलाइ सुन, बास आउन्या धुप रे मुर्र भणिन्या बास आउन्या तेल भेटी चडायो। အခန်းကိုကြည့်ပါ။ |
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।