Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 19:28 - डोटेली नयाँ करार

28 येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, तम जो मेरा पछा लागिरइछौ, नयाँ सृष्टिमि जब म, मान्सको चेलो आफ्ना महिमाको सिंहासनमि बसलो, तब तम लगइ बार सिंहासनमि बस्या हौ, रे इस्राएल देशका बार कुलमी इन्साफ अद्द्या हौ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 19:28
35 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि म, मान्सको चेलो बाको महिमामि आफना स्वर्गदुतसित आउन्या हो, रे तसइ बेला उइले हरेक मान्सलाइ तइको काम अन्सारको फल दिन्या हो।


तब पत्रुसले जबाफ दिबर उनलाइ भण्यो “हेर, हामले तमरा शिष्य हुनाइलाइ सब छाड्या, हामरो कि हुन्या हो?”


उनले तइलाइ सोध्यो, “तमरा निउति म कि अरिदिउ भण्न्या तमरो मन छ?” तइले उनलाइ भणि, “आदेस अर रे तमरा राज्यमि, मेरा यिन दुइ चेलानमि हइ एक जानो तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन।”


जब म, मान्सको चेलो आजी आउन्या हु, म महिमामि आउन्या हु रे सारा स्वर्गदुत आफ्नो सित ल्याउन्या हु। रे म महिमामय सिंहासनमि बसिबर सब मान्सनको न्याय अद्दया हु।


तर पइल्ली परमेश्वरको राज्यलाइ महत्व दिय रे धार्मि जीवन जीअ रे यिन सब चिज तमरा निउति दिइन्याहुन।


येशूले तइलाइ भण्यो, “स्यालका गुफा रे अग्गासका चडाचुडिका घोल हुनाहान, तर म, मान्सको चेलाका निउति त सिनाइलाइ घर लगइ आथिन।”


तिननले येशूलाइ भण्यो, “जब तमरा महिमामि सासन सुरु अद्दया हौ तब हाममि आफसित सासन अददाइलाइ हामलाइ अनुमति दिय। रे एक जाना तमरा दाइन तिर रे अर्खो तमरा बाउतिर बस्स पाउन्या मन्जुरि हामलाइ दिय।”


येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।


यदि हामले उनरी निउति दुःख भोग्या भण्या हाम उनसित राजाकि जसेरि सासन अद्दया हु। तर यदि हामले उनलाइ जाण्नाउ भणबर इन्कार अर्या भण्या उनले लगइ भण्या हुन कि हाम उनरा होइन।


तर हाम बिश्वासि परमेश्वरले प्रतिज्ञा अर्या नयाँ अग्गास रे नयाँ पृथ्बीको बाटो हेद्दाउ, ताँ सबइ ठाउ मान्सन परमेश्वरको इच्छा अनसार जीवन बिताउन्या हुन।


पइ परमेश्वरका अगाडी आफना-आफना सिंहासनमि बस्या तिन चौबिसइ अगुवानले घोप्टो पडिबर परमेश्वरलाइ आराधना अर्यो।


पइ अग्गासमी एक अचम्मको चिन्ह धेकियो सुर्य पहिरेकी एक आइमाइ, जइका खुट्टाका तलमणी चन्द्रमी थ्यो, रे तइले बार ताराले बन्या मुकुट मुन्टामि लाइराइथ्यो।


रे तइ पछा मइले केइ सिंहासन धेक्या, जइमि तिनन बसिरइथ्या जइको मुन्टो काटिया थ्यो क्याकि तिननले येशूका सन्देश रे परमेश्वरको बचनको घोषणा अर्याथ्या। यिन मान्सनले तइ राक्षसको रे तइका मुर्तिको आराधना अर्या थेइन, रे तिननले आफ्ना चानामि अथवा हातमि तइ राक्षसको छाप स्वीकार अरेइन। तिनन आजी जिउना भया रे सिंहासनमि बस्या। परमेश्वरले तिननलाइ सासन अद्द्या अधिकार दियो रे तिननले ख्रीष्टसित एक हजार बर्षकि निउति सासन अर्यो।


सिंहासनमि विराजमान हुन्याले मलाइ भण्यो, “हेर, म सब कुरणी नयाँ बनाउनउ।” उनले यिसो लगइ भण्यो, “यो लेख, क्याकि यिन कुरणी सब ठीक रे सत्य छन।”


नदी तइ सहरका रोडका बिच बठेइ बगन्छ, रे पानीको दुएइ किनारमी जीवन दिन्या रुख धेक्द सकिन्छ। तइ प्रकारको रुखकी निउति, तइमि बाह्र प्रकारका फल छन, रे प्रत्येक महिना यो फरक प्रकारको हुन्छ, रे पात ओखदि हुन जइले जाति-जातिलाइ निको पाड्ड सक्न्छ।


ताँ कभइ रात हुन्या आथिन, रे सहरका मान्सनलाइ तिननलाइ बत्ति कि घामको उजालो चाइनइन, क्याकि परमेश्वर आफइ तिननमि चम्किन्या। तिनन राजा जसाइ सदाइ भरि राज्य अद्दया हुन।


जइ मान्सनले दुष्ट सक्तिलाइ परास्त अरन्छ, तिनन मसित मेरा सिंहासनमि बस्या हुन जसेरि मइले जित्या रे मेरा पितासित उनरा सिंहासनमि बस्या।


चौबिस सिहासनले तइ सिहासनलाइ घेरया थ्यो रे मुन्टामि सुनका मुकुट रे सेता लत्ता लाया चौबिस जाना अगुवान तिन सिंहासनमि बस्या मइले धेक्या।


जब स्वर्गदुतले चिह्न लाउन सक्यो, कसइले मलाइ भण्यो कि तिन मान्सनको जइका चानामि स्वर्गदुतले परमेश्वरको छाप लगाइया थ्यो तिनरो संख्या एक लाख चौवालिस हजार थ्यो। यिन मान्सन इस्राएल देशका सब बाह्र कुल बठेइ आयाथ्या।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ