24 आजी तमनलाइ भण्नउ, जसेरि एक उँट सुयाका छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”
उनरा शिष्याले यो सुणिबर अचम्म माण्यो तसो भया कसेरी कोइ मान्स परमेश्वरको राज्यमि पस्स सकन्छ रे बच्च सकन्छ?
तर येशूले तिननलाइ हेरिबर भण्यो, “यो मान्सका निउति असम्भब छ रे परमेश्वरकि निउति होइन, सब कुरणी परमेश्वरकि निउति सम्भब छ।”
तम अन्धा अगुवा हो! तमन नानो नियमलाइ होशियार भइबर माणन्छौ जसोकि केइ पिउन्या बेला माखा धपाउछौ, तर तम परमेश्वरका महत्वपूर्ण आज्ञालाइ माणनानु जो उँटलाइ निल्या जसो हो!”
क्याकि, एक उँट सुया छिन बठेइ छिद्द सक्दैन, तसेरि धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्सु भौत असजि छ।”
येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।
येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।
तमन ममि बिश्वास अद्द सक्दानु, क्याकि तमन एक-अर्खा बठेइ प्रसंसा लिन्छौ, रे तमन एक मान्तर परमेश्वरको प्रसंसा पाउनाइलाइ कोशिस अद्दान।