23 तब येशूले आफना शिष्यालाइ भण्यो “म साँच्चि भण्नउ, धनि मान्सलाइ स्वर्गको राज्यमि पस्स भौत असजि छ।
जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।
रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।
तर यो कुरणी सुणिबर त्यो जबान मान्स निरास भयो, रे त्यो दुःखी होइबर गयो, क्याकि तइसित भौत धन थ्यो।
आब यिन दुइ चेलामी हइ कइले बाको इच्छाको पालन अर्यो?” तिननले जबाफ दियो, “पइल्लिकाले।” येशूले तिननलाइ भण्यो, “साँच्चि म तमनलाइ भण्नउ, कर उठाउन्या रे बेश्या तमन भण्ना अगाडी परमेश्वरको राज्यमि पस्साहान।
म तमनलाइ भण्नउ, तम मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुह भण्न्ना नीकेरि कानुन पालन अरन्छौ भण्या तमन स्वर्गको राज्यमि पस्स पाउन्या हौ।”
येशूले वलतिर पलतिर हेरिबर आफ्ना शिष्यालाइ भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।”
तइ पछा येशूले तइलाइ हेरिबर भण्यो, “धनि मान्सलाइ परमेश्वरको राज्यमि पस्स भौत असजि छ।
येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।
येशूले भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, कोइ पानी रे आत्मा बठेइ जन्मनइन भण्या तइले कभइ लगइ परमेश्वरको राज्यमि पस्स पाउन्या होइन।
रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।
बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।
तर तमनले त गरिबलाइ अपमान अर्या छौ। तमनलाइ था छ कि धनि मान्सनलेइ तमनलाइ अत्याचार अद्दाहान। तिननइले तमनलाइ अदालतमि घचेटिबर लइजानाहान।