येशूले तइलाइ भण्यो “तु सिद्द हुन चाहन्छइ भण्या जा, रे तेरा जी-जति लगइ छन बेच रे गरिबलाइ पैसा दि दे। यदि तुइले इसो अरन्छइ भण्या तुइलाइ स्वर्गमि धन मिल्लया छ। रे मेरा शिष्य हुनाइलाइ मेरा पछा लाग।”
कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”
साँच्चि, म तमनलाइ भण्नउ, म मर्या पछा तमन रुन्या हौउ रे बिलाप अद्द्याहौउ, तर संसारका मान्सन रमाउन्या छन। जब तमन मलाइ जिउनो धेक्द्याछौ, तब तमरो सोक आनन्दमी बद्लिन्या हो।
क्याकि तमन यो पक्का जाणन्छौ, कि व्यभिचारि अथवा दुराचारी मान्स अथवा लोभि मान्स जो एक मुर्तिपुजक हो, जइले संसारका कुरणीलाइ आराधना अरन्छ, तिनन ख्रीष्ट रे परमेश्वरको राज्यका भागि हुन्या आथिन।