मत्ती 19:15 - डोटेली नयाँ करार15 पइ उनले तिननमि आफ्नो हात राख्यो रे ताँ बठेइ हिट्टाइ लाग्या। အခန်းကိုကြည့်ပါ။ |
क्याकि परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया बैकानलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि उइकी स्वानी बिश्वासि हो, रे परमेश्वरले ख्रीष्टमी बिश्वास नअद्दया स्वानिलाइ आफना मान्सनलाइ जसेरि ब्यबहार अददाहान, क्याकि तइको बैकान बिश्वासि हो। यदि ख्रीष्टमी बिश्वास नअद्दया तमरा बैकान अथवा स्वानी परमेश्वरका हुन भणनेइ कुरणी सत्य होइन भण्या तमरा चेलाचेली परमेश्वरका हुन्या होइन। तर आब तमरा चेलाचेली परमेश्वरका हुन।