4 जइले यइ नाना बालक जसो आफलाइ नम्र बनाउछ, त्यो स्वर्गको राज्यमि सब भण्ना महान हुन्या हो।
तसइ बेला शिष्या येशूका वाँ आइबर सोध्यो, “स्वर्गका राज्यमि सब हइ ठुलो को हो?”
रे भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, मन बदलिबर तमन नाना बालक जसा भयानु भण्या कभइ लगइ स्वर्गको राज्यमि पस्स पाउन्या होनु।
जइले मेरा नाउँमि एक यिसो बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ।”
रे तम इसो जन अर्या। पइ तममि जो महान बन्न इच्छा अरलो उ सबको सेवक बनोस, रे जो अगुवा बन्न इच्छा अरलो उ सब मान्सका निउति नम्र सेवक बनोस।
तर तिनन चुप्प लाग्या क्याकि बाटामि तिननले आपसमा हाम हइ ठुलो को हो? भणबर आपसमा बिबाद अर्याथ्यो।
क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।”
रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”
प्रभुका साम्ने आफलाइ नम्र बना रे उनले तमनलाइ सम्मान दिन्या हुन।
तसेरि जबान हो, बुढापाकाका अधिनमी बस। तमन सबले नम्रतासित एक अर्खालाइ सहयोग अददु पणन्छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “परमेश्वरले घमण्डिको बिरोध अददाहान, तर नम्रलाइ अनुग्रह अददाहान।”