Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 18:35 - डोटेली नयाँ करार

35 तमनले आफना बिश्वासि भाइलाइ आफना हृदय बठेइ क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या मेरा पिताले लगइ तमनसित तसोइ अदद्या हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 18:35
16 ပူးပေါင်းရင်းမြစ်များ  

तब राजाले भौत रिसाइबर तइलाइ सब ऋण नतिरन्ज्या सम्म दण्ड दिनाइ दण्ड दीन्यावालाका हातमि दिदियो।


हामरा पाप क्षमा अरिदिय, जसेरि हामले हामरा बिरुद्दमि पाप अद्द्या मान्सनलाइ क्षमा अर्या छौ।


रे इसेरि जब तमन प्रार्थना अरन्छौ, तब कसइका बिरुद्द तमरा मनमि केइ छ भण्या क्षमा अर, ताकि स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अरि दिन्या हुन।


तर तमनले क्षमा अर्यानु भण्या, स्वर्गमि हुन्या तमरा पिताले लगइ तमरा पाप क्षमा अदद्या होइन्न।”


तब उनले तिननलाइ भण्यो, “मान्सनका अगाडी तमन धर्मि धेकिनाइ निको माण्न्छौ, तर परमेश्वरले तमरा हृदय जाण्नाहान, क्याकि मान्सका बिचइनि जी महत्वपूर्ण माणिन्छ, परमेश्वरको दृष्टिमि त्यो खराब माणिन्छ।”


क्याकि जइ मान्सले औरलाइ दया धेकाया आथिन, उइलाइ लगइ दया धेकाइन्या आथिन तर यदि तमनले दया धेकाया भण्या, जब परमेश्वरले न्याय अद्द्या हुन उनले लगइ तमनलाइ दया धेकाउन्या हुन।


तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना।


परमेश्वरका नजिक जा रे उन तमनका नजिक आउन्याहुन। पापी हो! आफना जीवन बठेइ पाप हटा। दुइ मनका मान्सन हो! तमनका हृदय सुद्द पाण।


म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ