क्याकि मान्सका ह्रदय निर्दयी, रे तिनरा कान टोल्या होइरइछन, रे तिननले आफ्ना आँखा बन्द अरिराइछ, नतित तिनरा आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, ह्रदयले बुजेइथ्या रे फर्कनेइथ्या, रे म तिननलाइ निको पाड्डेइ थ्या।”
क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।
“जब तु प्रार्थना अरन्छइ तब कपटि मान्स जसो जन होइ, क्याकि तिनन यहुदि सभाघरमी रे सडकका कुना-कुनामि मान्सनले धेकुन रे तिननलाइ महिमा अरुन भणि कलिबर प्रार्थना अद्दया मन अद्दाहन। साँच्चि म तमनलाइ भण्नउ, तिननले आफ्नो पुरा इनाम पाइ सक्या छन, त्यो भण्या मान्सनको प्रसंसा हो।
पबित्र सास्त्रमि लेख्या कुरणी पुरा होउ, जइमि इसो लेखिया छ, ‘जो म अद्दउ तिन हेद्दा त हेद्दाहान रे बुजाइन, रे जो म भण्नउ सुण्नाइ त सुण्नाहान रे बुज्जाइन। नति त तिननले पाप अद्द छाडया हुन रे परमेश्वरतिर फर्कन्या हुन रे परमेश्वरले तिनरो पाप क्षमा अद्दया हुन।’”
क्याकि यिन मान्सनका मन कठोर होइरइछन, रे तिनरा कान टोलिरइछन, रे तिननले आफना आँखा बन्द अर्राइछन, नतित तिननले आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, मनले बुज्जेइथ्या, रे फर्कनेइथ्या, रे म तिननलाइ निको बनाउनेइथ्या।
रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।