24 जब तिनले हिसाब मिलाउन पस्यो, तब एक जानो नौकरले दस हजार बोरा सुनका सिक्का ऋण लैजान्यालाइ राजाका वाँ लेया।
परमेश्वरको राज्य यइ काहानि जसो छ: एक राजा जइले आफना नौकरसित हिसाब माग्द्या बिचार अर्यो।
तर तइ मान्सले रिण तिद्द नसक्या हुनाले राजाले तइ रे तइकि स्वानी रे चेलाचेली रे तइका सब चिज बेचिबर कर्जा चुकाउन्या हुकुम दियो।
तइले तिन हरेकलाइ तिनरा आफना योग्यता अन्सार एकलाइ पाँच सुनका सिक्का, अर्खालाइ दुइ रे अर्खालाइ एक दिबर त्यो जान्छ।
पाँच सुनका सिक्का पाउन्याले तिन पैसा ब्यापारमि लायो रे और पाँच सुनका सिक्का कमायो।
तब पाँच सुनका सिक्का पाउन्या नौकरले पाँच और सुनका सिक्का लेइबर इसो भण्यो, “हजुरले मलाइ पाँच सिक्का दियाथ्या मइले पाँच और कमाइराइछु।”
दुइ सुनका सिक्का पाउन्या नौकरले आइबर भण्यो, “हजुर तमले मलाइ दुइ सुनका सिक्का दिया हो रे मइले और दुइ सुनका सिक्का कमाया छु।”
रे एक सुनको सिक्का पाउन्या नौकरले आइबर भण्यो, “हजुर तम कठोर मान्स हो भण्न्या मलाइ थाहा थ्यो। तम इसा मान्स जसा छौ जइले बि बुनइन तर बालि जम्मा अद्दया आसा अरन्छ।”
अथवा तिन अठार जाना मान्सनलाइ याद अर जो यरुशलेम सहर नजिक सिलोआमको धरहरा तिननमि ढलिबर मर्याथ्या, कि तमन सोच्नन्छौ कि तिनन सब यरुशलेम सहरका मान्सन हइ बड्ता पापी थ्या?
तब तइले मालिकका एक-एक रिणिलाइ बोलायो, रे पइलोलाइ भण्यो, ‘तुलाइ मालिकको ऋण कति छ?’
पछा तइ ब्यवस्थापकले अर्खालाइ भण्यो, ‘तेरो ऋण कति छ?’ उइले भण्यो, ‘दुइ सय कुन्टल गउँ।’ तइले उइलाइ भण्यो, ‘तेरो बइ खाता ल्या, रे असी कुन्टल लेख।’”