21 तब येशूका वाँ आइबर पत्रुसले भण्यो, “प्रभु, मेरा बिश्वासि भाइले मेरा बिरुद्दमि अपराध अर्यो भण्या मइले तइलाइ कति बेर क्षमा अदद्या?” कि सात बेर सम्म?
येशूले भण्यो, “तेरा बिश्वासि भाइबैनीले तेरा बिरुद्दमि अपराध अर्यो भण्या, गइबर तमन दुइ मान्तर हुन्ज्या तइको दोस धेकाइ दे। तिननले तेरो कुरणी सुण्यो भण्या, तेरा बिश्वासि भाइबैनी पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या भण्या तमले भाइबैनी लाइ बिश्वासमि फिर्ता लेया।”