Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 18:20 - डोटेली नयाँ करार

20 क्याकि जाँ दुइ अथवा तीन जाना मेरा नाउँमि जम्मा हुनाहान, ताँ म तिनरा बिचमि हुन्या हु क्याकि तमन मेरा शिष्या हौ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 18:20
15 ပူးပေါင်းရင်းမြစ်များ  

तब येशूका वाँ आइबर पत्रुसले भण्यो, “प्रभु, मेरा बिश्वासि भाइले मेरा बिरुद्दमि अपराध अर्यो भण्या मइले तइलाइ कति बेर क्षमा अदद्या?” कि सात बेर सम्म?


तिननलाइ मइले आज्ञा अर्या सब कुरणी पालन अद्द सिका। हेर, म युगको अन्त सम्म सदाइ तमन सित छु।”


तसइ आइतबारका दिन बसाइतक यहुदि अगुवानका डरले शिष्या जम्माइ एक ठाउँमि जम्मा भया रे ढोका बन्द अर्या बेला येशू तिनरा बिचमि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”


एक हप्ता पछा उनरा शिष्या आजी घर भित्तर थ्या। उनसित थोमा लगइ थ्यो तब ढोका बन्द थ्या, येशू आजी तिनरा बिचइनि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”


येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ अब्राहाम जन्मनु भण्ना पइल्ली म थ्या।”


तमनले यिसो अददु पणन्छ। हामसित प्रभु येशू ख्रीष्टको अधिकार छ भणन्या कुरणी बुजिबर तमन सब बिश्वासिन एकसाथ जम्मा हौ। रे म मेरा बिचारमी ताँ भया जसो लागन्छ। रे हामरा प्रभु येशू ख्रीष्टको सक्ति बठेइ,


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन।


म हामरि प्यारि बिश्वासि बैनि अफ्फिया रे हामरा भाइ अर्खिप्पस, जइले सिपाहिकि जसेरि प्रभुको सेवा अरन्छ रे तमरा घरमि परमेश्वरको आराधना अददाइ जम्मा हुन्या बिश्वासिनलाइ लेख्दाछु।


येशूले मलाइ इसो लगइ भण्यो, “एफिसस सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: म उइ हुँ जइले सात तारालाइ मेरा दाहिन हातमि राख्या छु रे म जो सात सुनका सामदानका बिचमि हिट्टउ। जी म तमनलाइ भणनउ उइलाइ सुण:


पइ मइले परमेश्वरको सिंहासन बठेइ ठुलो आवाजले बोल्या सुण्या, “सुण, आब बठेइ परमेश्वरको बासस्थानमी मानब जाति बस्स्या हुन। उन तिननसित बस्स्या हुन। परमेश्वर आफइले तिननलाइ आफ्नाइ मान्सनकि जसेरि स्वीकार अद्द्या हुन रे उन तिननसित बस्स्या हुन रे उन तिनरा परमेश्वर हुन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ