18 येशूले भण्यो, “साच्ची म तमनलाइ भणनउ, तमनले धर्तीमि जी बादन्छौ, त्यो स्वर्गमि बादिन्या हो। रे तमनले धर्तीमि जी फुकाउछौ त्यो स्वर्गमि फुकाइन्या हो।
म तुलाइ स्वर्गका राज्यको साँचो दिनउ। जी तु धर्तीमि बादन्छइ, त्यो स्वर्गमि बादिन्या हो, रे जी तु धर्तीमि फुकाउछइ, त्यो स्वर्गमि फुकाइन्या हो।
जइ जइका पाप तमन क्षमा अरन्छौ तइका पाप क्षमा हुन्ना, तमन जइका पाप क्षमा अद्दानौ तइका पाप रन्ना।”
जइलाइ तमन क्षमा अरन्छौ तइलाइ म लगइ क्षमा अद्दउ। यदि कोइ मान्सन छ जसलाइ मइले क्षमा अददु पड्डया हो, तइलाइ मइले पइल्ली क्षमा अरिसक्या छु। म तमरो भलाइकी निउति ख्रीष्टको अधिकारसित इसो अद्दउ।