Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




मत्ती 18:10 - डोटेली नयाँ करार

10 येशूले भण्यो, “होशियार बस, तमनले यिन नानामि हइ एक जनालाइ लगइ हेला जन अर्या। क्याकि म तमनलाइ भण्नउ, स्वर्गमि तिनरा स्वर्गदुत सदाइ मेरा पिताको उपस्थितिमि हुनाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




मत्ती 18:10
45 ပူးပေါင်းရင်းမြစ်များ  

तइ पछा जब उन यिन कुरणी बिचार अद्दाथ्या, सुइनामी प्रभुका स्वर्गदुत धेका पड्या, रे उनलाइ यिसो भण्यो, “योसेफ, राजा दाउदका बंस, मरियमलाइ तेरि स्वानिका रुपमि स्वीकार अद्दाइ जनडराइ, क्याकि जो तइका गर्भइनि छन, उन पबित्र आत्माका सक्ति बठेइ हुन।


तिनले फुट्या निङालाकि जसेरी कसइ कमजोर मान्सनलाइ चोट दिन्या होइन्न, रे तिनले धिपधिप बल्लारया कुप्पि जसा कोइ लगइ असहाय मान्सनलाइ चोट दिन्या होइन्न, छाड्डीबार तिन न्यायलाइ बिजय सम्म पुर्याउन्या कारण हुन्या हुन।


यिसेरी स्वर्गमि हुन्या तमरा पिताको यो इच्छा छ कि यिन नानामि हइ एक जाना लगइ नष्ट जन हुन।”


“तर जइले नानो मान्स जइले ममि बिश्वास अददाहान, उनलाइ पाप अद्द लाउनाहान भण्या, सजायका रुपमी तइका गलाइनो जितारो झुन्ड्याइबर समुद्र भित्तरी खितिनु सबहइ निको हुन्छ।”


बुद्दिमान मान्सन गया पछा, प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ धेका पड्या रे तिनले यिसो भण्यो, “उठ, बालक रे उनरी इजा मरियमलाइ लैयइबर मिश्र देशमि भाग। तुलाइ मइले नभणइय्याँ सम्म ताँइ बस, क्याकि राजा हेरोदले बालकलाइ माद्दाइ उनरो खोजी अद्दा छ।”


योसेफ, मरियम रे बालक येशू मिश्र देशमि थ्या, जब राजा हेरोद मर्यो प्रभुका एक स्वर्गदुत सुइनामी योसेफका वाँ मिश्र देशमि धेका पड्या, रे यिसो भण्यो,


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


स्वर्गदुतले तइलाइ भण्यो, “म गाब्रिएल हु, म परमेश्वरको सामने कलिरनउ। तुसित कुरणी अद्दाइ रे यो सुसमाचार सुणाउनाइलाइ म पठाइया हु।”


“जइले तमनका कुरणी सुणन्छ, तइले मेरा कुरणी सुणन्छ। जइले तमनलाइ अस्वीकार अरन्छ, तइले मलाइ अस्वीकार अरन्छ, रे जइले मलाइ अस्वीकार अरन्छ, तइले मलाइ पठाउन्यालाइ अस्वीकार अरन्छ।”


“त्यो गरिब मान्स मर्यो, रे स्वर्गदुतले तइलाइ लैजाइबर अब्राहामसित रनाइलाइ राखिदियो। त्यो धनि मान्स लगइ मर्यो रे गाडियो।


एक दिन, दिनका तीन बजे तिर तिनले प्रष्टसित दर्सनमि परमेश्वरका एक स्वर्गदुतलाइ आफना वाँ आउन्नारया धेक्यो रे आफलाइ, “हे कर्नेलियस” भणि बोलाया सुण्यो।


तर तिननले तइलाइ भण्यो, “तु बौलाइ हइ।” तर तइले तिन पत्रुसइ हुन भणि जिद्द अद्द पसि। तब तिननले भण्यो, “त्यो उनरो स्वर्गदुत होलो।”


तर राजा हेरोदले परमेश्वरलाइ महिमा नदिया हुनाले उतन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किड़ा पड़िबर उन मर्या।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


तब तमन क्याइ बिश्वासि साथीको न्याय अरन्छौ? अथवा बिश्वासि साथीलाइ क्याकि तुच्छ माणन्छौ? याद अर कि हाम सबको न्याय परमेश्वरले अद्द्या हुन।


उचित त यो हुन्छ, कि मासु नखानु, दारु नखानु, अथवा केइ यिसा काम नअद्दु जइ बठेइ तेरा बिश्वासि भाइलाइ पाप अद्द लाउन्छ।


यदि हामरो बिश्वास बलियो छ भण्या, हाम जाण्न सक्दाउ कि यिन कुरणीले केइ फरक पड्डइन, तर हाम आफइलाइ मान्तर खुशी पाड्डाइ तसो अद्द सक्दाइन। हामले तिन मान्सनलाइ सहयोग अददु पणन्छ जो बिश्वासमि कमजोर छन।


पक्‍कालगइ तमरो आफना घर छ, जाँ तमनले आफ्ना इच्छा अनसार खान रे पिन सकन्छौ। तमन स्वार्थि छौ रे परमेश्वरको मण्डलिलाइ अनादर अरन्छौ, रे गरीबकि लाज अराउन्छौ। म तइका बारेमि कि भणु? कि तमन मइले यइका बारेमि तमरो बडवाँइ अर्या आसा अरन्छौ? पक्‍कालगइ, म यइका बारेमि तमरो बडवाँइ अद्दया आथिन।


तबइकिलाइ कसइले उइको अनादर जन अरउ। तर उइलाइ चाइन्या सहयोग दिबर सान्ति सित यात्रामि पठाइदिय। क्याकि बिश्वासि भाइनसित आउनाहान भणबर म उइको प्रतिक्षा अद्दाछु।


जब म बिश्वासमि कमजोर भया मान्सनसित हुनउ, तिनरि जसेरि ब्यबहार म अद्दउ, तकि म तिननलाइ ख्रीष्टमी ल्याउनाइ सहयोग अद्द सकु म सब किसिमले केइ मान्सनलाइ बचाउन सकु भणबर सबइका निउति म सब थोक बन्या।


म पावल तमरा अगाडी नम्र हुनउ, तर दुर हुन्तक तमन प्रति साहसि हुनउ! ख्रीष्टको नम्रता रे कोमलता बठेइ म तमलाइ बिन्ति अद्दउ।


क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।


बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण।


तबइकिलाइ जइले यो आज्ञा माणनइन तइले मान्सनको होइन तर परमेश्वरको आज्ञा माणनइन, जइ परमेश्वरले तमनलाइ आफ्नो पबित्र आत्मा दिनाहान।


यिसो ब्यबहार अर कसइले तमनलाइ अनादर जन अरउ क्याकि तमन जबान छौ, तर बिश्वासीनले अनुसरण मद्दाइलाइ तमनले बोल्या सब्द, आचरण, और प्रतिको प्रेम, ख्रीष्टमी भया बिश्वास, रे तमरो निर्दोष जीवन बठेइ तमन एक असल उदाहरण हुनु पणन्छ।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


परमेश्वरका अगाडी कल्लिया सात स्वर्गदुतलाइ मइले धेक्या। तिननलाइ सात तुरहि दिइयो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ