1 तसइ बेला शिष्या येशूका वाँ आइबर सोध्यो, “स्वर्गका राज्यमि सब हइ ठुलो को हो?”
उनले एक नानो बालकलाइ आफना वाँ बोलाइबर कल्लेयो,
तमन मध्ये जो सब भण्ना ठुलो छ, त्यो तमरो सेवक हुन्या हो।
“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”
“मलाइ प्रभु, प्रभु भण्न्या सब र्स्वगका राज्यमि पस्स पाउन्या आथिनन। तर स्वर्गमि हुन्या मेरा पिताको इच्छा पालन अद्द्या मान्सन मान्तर पस्स पाउछ।
एकइ परिबारका सदस्य भया जसेरि एक-अर्खालाइ प्रेम अर। आफइ भण्ना बड्ता औरलाइ आदर अर।
स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।